२५ बैशाख २०८१, मंगलबार
Header

सुन तस्करी छानविन समितिलाई चुनौती, थानकोटबाट ६ केजी सुनसहित एक पक्राउ


प्रकाशित: आईतबार, १७ असार २०७५, २०ः०१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । केही दिन यता धमाधम प्रहरीले तस्करीका सुन समात्न थालेको छ । प्रहरीले आईतबार ६ केजी अवैध सुनसहित काठमाडौंको थानकोटबाट एक जनालाई पक्राउ गरेको छ ।


महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएकबो छ ।

 
विशेष सूचनाको आधारमा बेलुका ७ बजे सुनसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

 
प्रहरीले थानकोटको नागढुंगबाट शनिबार ३ किलोसुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD