७ जेठ २०८१, सोमबार
Header

सुन तस्करीको मुख्य नाइके चिनीयाँ नागरिक पक्राउ



काठमाडौं । सुन तस्करीको टÇाइन्जीट पोइन्ट नेपाललाई बनाउँदै आएका सुन तस्करीको मुख्य नाइके चिनीयाँ नागरिक जे झोङलाई प्रहरीले पक्राउ गरेको छ ।
२२ केजी सुन तस्करण प्रकरणमा तानिएका केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हिजो त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट झोङलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले बताएका छन् । 
पक्राउ परेकी झोङ सुन तस्करीको मुख्य नाइके भएको डिआइजी कार्कीले बताए । २२ केजी सुन रसुवाबाट ल्याए पनि प्रहरीले भने १५ केजी मात्र बरामत गरेको थियो । बाँकी सुन उनीहरुले भारत पठाइसकेका थिए ।
रसुवाको केरुङ नाकाबाट भित्र्याइएको २२ किलो अवैध सुनमध्ये १४ किलो काठमाडौंको टोखाबाट र १ किलो सुन जनकपुरबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले जानकारी दिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD