२९ आश्विन २०८३, बिहिबार
Header

सुन तस्करीको नायाँ शैली


सुन तस्करीको नायाँ शैली
काठमाडौं । सुन तस्करहरुले तस्करीको शैलीमा नयाँ नयाँ प्रयोग गरिरहेको हुन्छ । यसैबिच नेपाल प्रहरीले अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट जस्तो बनाई सुन तस्करी गरेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चेकजाँचको क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका ती व्यक्ति भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । 
दुबई बाट नेपाल आएको ती भारतीय नागरिकले प्रहरीको सोधपुछमा सुन ल्याएको स्वीकार गरेपनि बेल्टमा कस्तो र कति सुन छ भन्ने पत्ता लगाउन प्रविधिक टोली खटिएको र सो बेल्ट डेढदेखि २ केजी परिमाणामा रहेको प्रहरीले बताएको छ ।

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex