१२ भाद्र २०८३, शुक्रबार
Header

सुन तस्करीका ठुला माछाहरु पनि समातिने ः गृहमन्त्री


प्रकाशित: बुधबार, ९ जेठ २०७५, १३ः०५ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुन तस्करीका मुख्य अभियुक्त चुडामणी गौतम ‘गोरे’ समातिएसँगै तस्करीका ठुला माछाहरु पनि समातिने बताएका छन् ।

 
आज बुधबार प्रदेश ७ का अस्थायी सदरमुकाम धनगढी पुगेका गृहमन्त्री थापाले एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । उनले सुन तस्करीका भरियाहरु मालिको रक्षा गर्न पहिला समातिन्थे अब त्यसो नहुने भरियासँगै मालिक पनि समातिने बताए ।

 
सो पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले तस्करलाई सहयोग गर्ने प्रहरीको लिस्ट पाए ‘अन द स्पट’ कार्वाही गर्ने समेत बताउँदै जतिपनि सिण्डिेटहरु मौलाएका छन् सबै तोडिने जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex