३२ आषाढ २०८२, बुधबार
Header

सुन कारोबारमा पारदर्शिता आवश्यकः अर्थमन्त्री पौडेल


प्रकाशित: बुधवार, १८ असार २०८२, १६ः१७बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय सभामा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश ग्रे–लिस्टमा नरहोस भनेर सुनको कारोबारमा पारदर्शिता आवश्यक भएको बताएका छन । 


उनले १० लाखभन्दा माथिको सुन कारोबारमा लाग्दै आएको विलासिता करको सीमामात्र हटाइएको बारे प्रस्ट पारे ।


सरकारले नयाँ कर लगाएको होइन, पुरानै करको दायरा विस्तार गरेको हो, पौडेलले भने । 


सुनचाँदी व्यवसायीहरूले हालै उक्त करविरुद्ध आन्दोलन चर्काउँदै आएका छन । 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex