११ बैशाख २०८१, मंगलबार
Header

सुन आज एक हजार रुपियाँले बढ्यो


प्रकाशित: विहिवार, २ चैत्र २०७९, ११ः३९ बजे
- महानगरखवर

काठमाडौं । आज (विहिवार) सुन तोलको एक हजार रुपियाँले बढेकको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ६ हजर ७ सय रुपियाँमा कारोवार भईरहेको छ । बुधवार एक लाख ५ हजारमा ७ सयमा कारोवार भएको थियो ।  


त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ६ हजर २ सयमा कारोवार भईरहेको थियो । 


आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेर १ हजार ३ सय ५ रुपियाँमा कारोवार भईरको महासंघले जनाएको छ । 


अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय पन्ध्र अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD