४ जेठ २०८२, शनिबार
Header

सुन आज एकै दिन ५३ सयले बढ्यो


प्रकाशित: मंगलवार, २३ बैशाख २०८२, १२ः१९ बजे
- महानगरखवर

काठमाडौं । आज (मंगलबार) पनि सुनको मूल्मा बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला पाँच हजार ३ सय रुपियाँ बढदा प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार तीन सय रूपैयाँ बढेको हो । 


सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 


त्यसैगरी, मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ कनबेच भइरहेको महासंघले जनाएको छ । 


सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex