२१ बैशाख २०८१, शुक्रबार
Header

सुन अहिले सम्मकै महंगो, प्रति तोला कति पर्ला ?


प्रकाशित: बुधवार, २२ चैत्र २०७९, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । बुधवार सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।


आज सुन प्रतितोला एक लाख ११ हजार रुपियाँ पुुगेर यस अघिसम्मको सबै रेडर्क तोडेको छ । 


चैत्र ५ गते एक लाख १० हजार पुुगेर घट्दै, स्थिर हुँदै आएको आवस्थमा आज नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज प्रतितोला २ हजार बृद्धि भएको हो । नयाँ मुल्य अनुसार तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपियाँमा कारोवार भईरहेको छ । 


आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD