२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुन्धाराबाट लागु औषधीसहित खान पक्राउ


प्रकाशित: बिहिबार, १४ असार २०७५, १९ः१८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं ।प्रहरीले काठमाडौको सुन्धाराबाट लागु औषधसहित दिलावर खान पक्राउ परेको छ ।

 
प्रहरीले बीरगंज महानगरपालिका–४ बिर्ता घर भएका २९ बर्षीय खानलाई लागूऔषध बुप्रेनर्फिन ४ सय एम्पुल, डाईजेपाम ५ सय १५ एम्पुल र फेनारगन ५ सय १८ एम्पुल सहित लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika