१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुन्दरीजलस्थित बागमतीमा खसेर एक जना बेपत्ता


प्रकाशित: शनिवार, २८ साउन २०७९, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । सुन्दरीजलस्थित बागमतीमा शनिवार एक व्यक्ति खसेर बेपत्ता भएका छन । 


दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको प्रहरीले बताएका छन ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार बेपत्ता भएका पुरूषको खोजी भईरहको छ । 


बेपत्ता पुरुषलाई सामाखुुसीको विपत व्यवस्थापन टोलीले खोजि गरिरहेको बताईएको छ । 


यसअघि गत साउन ७ गते पनि सुन्दरीजलमा एक किशोर खसेर बेपत्ता भएका थिए। उनको पछि शव फेला परेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex