१६ चैत्र २०८०, शुक्रबार
Header

सुनसान पाटन र भक्तपुरका यी स्थानहरु (फोटोफिचर)


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्व तयारी थालेपछि उपत्यकाका काठमाडौ, भक्तपुर, पाटन सहर सुनसान भएका छन ।


अति आवश्यक काम बाहेक सबैलाई घरभित्रै बस्न सरकारले आग्रह गरेपछि बजार बन्द भएका छन, पसल, कार्यलय सबै बन्द गरेका छन भने मानिसहरु सडकमा हिड्न छाडेका छन ।


सरकारले सोमबार पत्रकार सम्मेलन गरेर काठमाडौंमा एक १९ बर्षिय युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि झनै सर्तकता अपनाउनु पर्ने भएको छ । 

 

 

 

 

 

तस्वीरः समाजिक सञ्जाल फेसबुकबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD