१२ भाद्र २०८३, शुक्रबार
Header

सुनको मूल्य आज पनि स्थिर


काठमाडौं । आज पनि सुनचाँदीको मूल्य स्थीर नै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज फाईन गोल्ड प्रतितोला ५८ हजार ५ सय, तेजावी ५८ हजार २सय मा कारोवार भईरहेको छ ।
चाँदी प्रतितोला ७ सय ४५ मै कायम रहेको छ । 


प्रकाशित मिति ः २०७४ चैत्र १३ गते ११ः०५

asteriskhubs
Home Page Bottom Second


maharjan complex