१४ बैशाख २०८१, शुक्रबार
Header

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?


प्रकाशित: बुधवार, १७ जेठ २०८०, १३ः५० बजे
- महानगरखबर

काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 


आज सुन प्रतितोला १ लाख १२ हजारमा कारोवार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा एक हजार ५ रुपियाँले बृद्धि भएको छ ।


महासंघका अनुसार तेजावी सुन प्रतितोला एक लाख ११ हजार ४५० मा कारोवार भईरहेको छ । 


यस अघि बैशाख २१ गते सुन तोलाको एक लाख ११ हजार ८ सयमा कारोवार भएको थियो । 


आज चाँदी प्रतितोला २० रुपियाँ बढेर १ हजार ३९५ रुपियाँका कारोवार भईरहेको महासंघले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD