१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड


प्रकाशित: मंगलवार, २९ साउन २०८१, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । मंगलवार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । 


यस अघि गत साउन २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो ।


सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । 


मंगलबार सुनको भाउ सोमवारको तुलनामा प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो ।


यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex