१७ बैशाख २०८१, सोमबार
Header

सुनको मूल्यले आज फेरि बनायो नयाँ रेकर्ड 


प्रकाशित: शुक्रवार, १६ चैत्र २०८०, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार सुनको मुल्यमा फेरि बृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजारमा कारोवार भईरहेको छ । 


हिजोको तुलनामा दई हजार एकसय रुपियाँ बृद्धि भएको छ । मुल्य बृद्धि सँगै नयाँ रेकर्ड कायम गरेका हो । विहिवार सुन प्रतितोला १ लाख २७ हजार ९ सयमा कारोवार भईरहको थियो ।


आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD