१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड


प्रकाशित: सोमवार, २६ चैत्र २०८०, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । सोमवार सुनको मुल्यमा उच्च बृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपियाँमा कारोवार भईरहेको छ । 


आइतवारको रेकर्ड ब्रेक गर्दै आज सयले बृद्धि भई सो मुल्य कायम भएको हो । उक्त दिन सुन १ लाख ३५ हजार ६ रुपियाँमा कारोवार भएको थियो ।


आज बजारमा तेजावी सुन प्रतिोला १ लाख ३५ हजार ५५० सय रुपियाँमा कारोवार भईरहको छ ।


आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex