८ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सुनको मूल्यले अहिले सम्मको सबै रेकर्ड तोड्यो


प्रकाशित: सोमवार, १८ मंसिर २०८०, ११ः१० बजे
- महानगरखवर

काठमाडौं । सोमवार सुनको मूल्यमा फेरि उच्च बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय र तेजावी सुन एक लाख २१ हजारमा कारोवार भईरहेको छ । 


आइतबार सुन प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।


सोमवार बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika