२२ बैशाख २०८१, शनिबार
Header

सुनको मूल्यले अहिलेसम्मको सबै रेकर्ड तोड्यो


प्रकाशित: आइतवार, २५ चैत्र २०८०, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । आइतवार सुनको मुल्यमा उच्च बृद्धि भई फेरि नयाँ रेकर्ड बनाएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपियाँमा कारोवार भईरहेको छ । 


बुधवारको को रेकर्ड ब्रेक गर्दै आज एक हजार तिनसयले बृद्धि भई सो मुल्य कायम भएको हो । उक्त दिन सुन १ लाख ३४ हजार रुपियाँमा कारोवार भएको थियो ।


बजारमा तेजावी सुन प्रतिोला १ लाख ३४ हजार ९५० सय रुपियाँमा कारोवार भईरहको छ ।


आज चाँदीको मूल्य प्रतितोला एक हजार ६७० रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD