काठमाडौं । आज विहिवार सुनको मुल्यमा उच्च बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोवार भईरहेको छ ।
हिजो सुन प्रतितोला १ लाख ८७ हजार रहेको थियो ।
आज एकैदिन ३ हजार ६ रुपियाँ बढेको महांसघले जनाएको छ ।
Categorized in बजार