२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा उच्च बृद्धि, कतिमा कारोवार ?


प्रकाशित: शुक्रवार, २९ जेठ २०८२, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्यमा उच्च बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


आज तोलामा ४ हजार २ सय रुपैयाँ बढेर ्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

 
अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । 


चाँदीको मूल्य भने हालसम्मकै उच्च प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो १५ रुपैयाँ बढी हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex