१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको मूल्यमा अहिले सम्मकै उच्च बृद्धि, कतिमा कारोवार ?


प्रकाशित: सोमवार, १९ चैत्र २०८०, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । सोमवार सुनको मुल्यमा उच्च बृद्धि भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपियाँमा कारोवार भईरहेको छ । 


यस अघि शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ३० हजारमा कारोवार भएको थियो । आजको मूल्य एक हजार ६ रुपियाँले बृद्धि भई नयाँ रेकर्ड बनाएको हो ।  


महासंघको अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३० हजार ९५० रुपियाँमा कारोवार भईरहेको छ । 


आज चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँ पुगेको नेपाल महासंघले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex