११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड, कतिमा हुँदै कारोवार ?


प्रकाशित: विहिवार, २१ चैत्र २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँमा कारोवार भईरहेको छ ।

 
यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । 


उक्त दिन सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 


यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex