१३ भाद्र २०८३, शनिबार
Header

सुनको भाऊ ५ सयले घट्यो 



काठमाडौं । आज सुनको भाऊमा परिवर्तन भएको छ । साताको अन्तिम दिन ५ सयले घटेर फाईन गोल्ड ५७ हजार ८ सय , तेजावी ५७ हजार ५ सयमा कारोवार भईरहेको  नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । 
चाँदीको मूल्यमा रु ५ घटेर प्रतितोला  ७ सय ४० पुगेको । 
 

प्रकाशित मिति ः २०७४ चैत्र १६ शुक्रवार १२ः४९

asteriskhubs
Home Page Bottom Second


maharjan complex