७ जेठ २०८१, सोमबार
Header

सुनको भाऊ ५८ हजार ७ सय पुग्यो 


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, ११ः०५ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । आज साताको पहिलो दिन छापावाला ५८ हजार ७ सय , तेजावी ५८ हजार ४ सय र चाँदी ७ सय ६० मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि ५९ हजार पुगिसकेको सुनको भाऊमा क्रमशः गिरवाट आईरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD