७ जेठ २०८१, सोमबार
Header

सुनको भाऊ २ सयले घट्यो


प्रकाशित: बिहिबार, २० बैशाख २०७५, १०ः५० बजे
- जेम्सज्वेलरीखवर

कठमाडौं । आज साताको पाँचौ दिन सुनको भाउ २ सयले घटेको छ । छापावाला ५८ हजार ३ सय , तेजावी ५८ हजार र चाँदी ७ सय ५५ मा कारोवार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस अघि ५९ हजार पुगिसकेको सुनको भाऊमा क्रमशः गिरवाट आईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD