काठमाडौं । आज सुनको भाऊमा परिवर्तन भएको छ । साताको चौथो दिन आज २ सयले घटेर फाईन गोल्ड ५८ हजार ३ सय , तेजावी ५८ हजारमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ७ सय ४५ पुगेको छ ।
Categorized in राष्ट्रिय