काठमाडौं । आज सुनको भाऊमा २ सयले बृद्धि भएको छ । फाईन गोल्ड ५९ हजार, तेजावी ५८ हजार ७ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय ६० पुगेको छ ।
Categorized in राष्ट्रिय