१६ बैशाख २०८१, आइतबार
Header

सुनको भाउ ५९ हजार पुग्यो


प्रकाशित: शुक्रबार, १ असार २०७५, ११ः२७ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ५९ हजार पुगेको छ ।

 
हिजो ५८ हजार ६ सयमा कारोबार भईरहेकोमा आज प्रतितोला ४ सय बढेर छापावाल सुन ५९ हजार, छापावाल सुन ५८ हजार ७ सय र चाँदीमा प्रतितोला रु १० बढेर ८ सय प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD