१६ बैशाख २०८१, आइतबार
Header

सुनको भाउ लगातार स्थिर


प्रकाशित: बुधबार, ३० जेठ २०७५, ११ः१८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । साताको तेश्रो र आज बुधबार चौथौ दिन सुनको भाउ स्थिर रहेको छ । छापावाला सुन प्रतितोला ५८ हजार ५ सय, तेजावी सुन प्रतितोला ५८ हजार २ सय र चाँदी ७ सय ८५ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD