१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको भाउ प्रतितोला १७ सय रुपियाँले बढ्यो


प्रकाशित: आईतवार, २८ फागुन २०७९, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला एक हजार ७ सय रुपियाँले बढेको छ । 


नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार रहेको छ । 


चाँदि प्रतितोला रु २५ रुपियाँ बढेपछि चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex