काठमाडौं । सुनको भाऊ आज स्थीर रहेको छ । फाईन गोल्ड ५७ हजार ९ सय, तेजावी ५७ हजार ६ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय ४० पुगेको छ ।
Categorized in राष्ट्रिय