१३ भाद्र २०८३, शनिबार
Header

सुनको भाउमा २ सयले बृद्धि



काठमाडौं । नयाँ बर्ष सुरुवातसँगै सुनको भाऊमा बृद्धि भएको छ ।  फाईन गोल्ड ५८ हजार ८ सय, तेजावी ५८ हजार ५ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । 
चाँदी प्रतितोला  ७ सय ५५ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex