१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सुनको भाउमा बृद्धि, कतिमा कारोवार ?


प्रकाशित: आईतवार, २० कातिक २०७९, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । आज (आईतवार) सुनको भाउमा बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ४ सयले बढको छ । छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।


त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex