काठमाडौं । सुनको भाऊ लगातार घटिरेको छ । आज साताको पाँचौ दिन फेरि२ सयले घटेर फाईन गोल्ड ५७ हजार ८ सय, तेजावी ५७ हजार ५ सयमा कारोवार भईरहेको नेपाल सुन चाँदी व्यवासायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय ३५ पुगेको छ ।
Categorized in राष्ट्रिय