७ बैशाख २०८१, शुक्रबार
Header

सुदुर पश्चिममा भूकम्पको धक्का


प्रकाशित: मंगलवार, ३ मंसिर २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । सुदुरपश्चिमका जिल्लाहरुमा मंगलवार साँझ भूकम्पको धक्का महशुस गरिएको छ । 


बेलुका ७ बजेर १५ मिनेटमा बझाङको पौवागढी केन्द्र विन्दु भएर ५.७ म्याग्नेच्युडको भूकम्प धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 


उक्त भूकम्पको धक्का बाजुरा, दैलेख, कालिकोट, कैलाली, जाजरकोटलगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD