२२ बैशाख २०८१, शनिबार
Header

सुख्खा फोहोर विक्री गर्दै काठमाडौं महानगर


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०, १४ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्रोतबाट जम्मा गरेका सुख्खा फोहोर विक्री गर्न आव्हान गरेको छ । 


महानगरको वातावरण व्यवस्था विभागले शुक्रवार (चैत्र ९ गते) एक सुचना जारी टेण्डर आव्हान गरेको हो ।


विभागले टेकु ट्रान्सफर स्टेशनमा जम्मा भएका सुख्खा फोहोरको विभिन्न अवयवहरु विक्रीका लागि अनलाईन ठेक्का (टेण्डर) आव्हान गरेको छ ।


सो फोहोर खरिद गर्न चाहनेहरुले आन्तरिक राजस्व कार्यालयमा भ्याटमा दर्ता भएका इच्छुक व्यक्ति, कम्पनी एंव फर्महरुले ३० दिनभित्र प्रस्ताव पेश गर्न सकिनेछ । 


eGP portal www.bolpatra.gov.np बाट प्रस्ताव फारम डाउनलोड गरेर भर्न सकिने विभागले जनाएको छ । 


सुचना

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD