२१ बैशाख २०८१, शुक्रबार
Header

सीआईबी प्रमुख ज्ञवालीले बुझे सुन तस्करी प्रतिवेदन


प्रकाशित: आइतवार, ४ चैत्र २०८०, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी ) प्रमुख श्यामलाल ज्ञवालीले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेका छन ।


आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले प्रतिवेदन अध्ययपछि कार्वाही प्रक्रिया अघि बढाउने बताए । 


पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदनले विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा विषयमा छ ।

 
यस अघि आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD