४ जेठ २०८१, शुक्रबार
Header

सिसिटिभि जडान गर्न ललितपुर प्रहरीलाई महानगर ३ करोड ५ लाखको चेक हस्तान्तरण 


प्रकाशित: आइतवार, ३ असार २०८०, १३ः४० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर महानगरले सिसिटिभी जडान गर्न जिल्ला प्रहरी परिसर जावलाखेलाईलाई रकम हस्तान्तरण गरेका छन । 


महानगर प्रमुख चिरिबाबुु महर्जनले आईतवार एक कार्यक्रम विच प्रहरीलाई ३ करोड ५० लाखको चेक हस्तान्तरण गरेका छन । 


उनले ललितपुर महानगरपालिका र जिल्ला प्रहरी परिसर जावलाखेल बिच सिसिटिभी प्रणाली जडान तथा सञ्चालनका लागी सम्झौता भएको जानकारी दिए । 


महानगरले लिएको स्मार्ट सिटी बनाउने नीति अन्तर्गत सिसिटिभी जडान गर्ने कार्यको निरन्तरताले महानगर थप सुरक्षित हुँदै जाने प्रमुख महर्जनले विश्वास व्यक्त गरेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD