४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

सिसडोलवासीसँग सहमति पछि काठमाडौंको फोहर आजबाट उठँदै


प्रकाशित: सोमबार, १६ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सिसडोलवासी र काठमाडौं महानगरपालिका आईतवार सहमती भएपछि आजबाट उपत्यकाको फोहर उठाईने भएको छ । 


सिसडोलका स्थानीयहरुले महानगरपालिकाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै ५ दिन देखि सिसडोल ल्याण्डफिल्डमा फोहर फाल्न अवरोध गरेका थिए । 


सिसडोलवासिहरुको मागलाई सम्बोधन गर्न काठमाडौं माहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष तथा महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेपछि फोहर उठाउन सहमित बनेको हो । 


समितिमा ककनी गाउँपालिकाको वडा १ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा २ का अध्यक्ष केदार पौडेल र धुनिबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर लामा, स्थानीय प्रनिनिधिहरु, अतिप्रभवितका प्रतिनिधिहरु रमेका छन । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले फोहर व्यवस्थापनको लागि महानगरले स्थानीयहरुको पीडालाई बुझेर अघि बढ्ने प्रतिवद्धता गर्दै तत्कालीन फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका महाप्रबन्धक डा. सुमित्रा अमात्यको पालाका तयार पारिएको प्रतिवेदनलाई कार्यन्वन गरी अघि बढने बताए । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika