१ जेठ २०८१, मंगलबार
Header

सिनामंगलको पुल नजिक भेटियो शंकास्पद वस्तु 


प्रकाशित: बुधवार, ३ साउन २०८०, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । बुधवार काठमाडौंको सिनामंगलमा एक शंकास्पद बस्तु फेला परेको छ । 


सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले पुष्टि गरेको छ । 


प्रहरीले कशंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको जनाएको छ । अहिले सो क्षेत्र वरपर नियन्त्रणमा लिएको छ । 


फाइल तस्वीरः

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD