२२ बैशाख २०८१, शनिबार
Header

सिद्धार्थ बैंकद्धारा विभिन्न १० शिर्षकका सहुलियत कर्जा सेवा प्रदान


प्रकाशित: सोमबार, १३ फागुन २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडद्धारा विभिन्न १० शिर्षकमा सहुलित कर्जा सेवा प्रदान गर्ने भएको छ । 


बैंकले जनाएका अनुसार १५ लाख रुपैयाँसम्मको महिला उद्यमशिलता कर्जा, १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यवसाय कर्जा पाँच लाख रुपैयाँसम्म रहेका छन । 


त्यसैगरी दलित समुदाय व्यवसाय कर्जा दश लाख रुपैयाँसम्म, भूकम्प पीडित आवास निर्माण कर्जा तीन लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाख रुपैयाँसम्म र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म दिने जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD