७ बैशाख २०८१, शुक्रबार
Header

सिद्धार्थ बैंकको तनहुँको दमौलीमा शाखा उद्घाटन


प्रकाशित: आईतबार, २४ चैत्र २०७५, २१ःं०० बजे
- महानगरखवर

काठमाडौं । सिद्धार्थ बैंकले तनुहँको दमौलीमा आफ्नो शाखाको विस्तार गरेको छ । 


तनहुँको व्यास नगरपालिकाको बहुउद्देश्यीय भवनमा स्थानान्तरण भई सञ्चालनमा आएको सिद्धार्थ बैंक दमौली शाखाको आइतबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेको छ । 


सो शाखाबाट सम्पूर्ण बैंकिक सुविधाहरु प्राप्त गर्ने बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD