८ जेठ २०८१, मंगलबार
Header

सिथि नखः र विशेष सरफाईमा महानगरले गरे ३२ लाख खर्च 


प्रकाशित: आईतवार, १४ जेठ २०८०, १३ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिथी नखः र विशेष सरसफाईका लागि ३२ लाख निकासा गरेको छ ।


महानगरले महानगरका ३२ वटै वडालाई प्रति वडा १/१ लाखको दरले निकासा पठाएको बताएको छ । 


महानगरपालिकाको २०८० जेठ ८ गतेको प्रमुख प्रशासकिय निर्णयानासार सो रकम निकासा गरेको वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धरले जनाएको छ । 


महानगरले हिजो शनिवार ३२ वटै वडामा जनप्रतिनिधि चयन भएको एक बर्ष पुरा भएको उपलक्ष्यमा विशेष सरसफाई गरेको थियो । 


तस्वीरः काठमाडौं महानगरपालिका 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD