३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सिखमूबहाःका ध्यानरत्न बज्राचार्यको ‘चक्रेश्वराभिषेक’ 


प्रकाशित: विहिवार, २ जेठ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । हनुमानढोका दरबार क्षेत्र वसन्तपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखमूबहाःका ध्यानरत्न बज्राचार्यको विहिवार बज्रयान बौद्ध परम्पराअनुसार ‘चक्रेश्वराभिषेक’ गरिएको छ । 


८२ वर्षीय बज्राचार्य महाविहारका ७०० कुलपुत्रमध्ये जेष्ठ हुन । यो महाविहार काठमाडौँ जिल्लाका १८ बहाःमध्येको एक हो जहाँ बज्राचार्य र शाक्य दुबैको बसोबास छ । यो महाविहार लाय्कूपुइँ (दरबार क्षेत्र) अन्तर्गत पर्ने राजगुरु मञ्जुश्रीबज्र बज्राचार्यले दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex