९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

सिक्किमकी मनिला प्रधान बनिन सुपर मोडल अफ द हियर


प्रकाशित: सोमबार, ३ चैत्र २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सिक्किमकी मनिला प्रधान भारतको एक रियालटी फेसनको शोको सुपर मोडल अफ द हियर बनेकी छिन ।


इन्डिया नेक्सट मोडल– २०२० नाम दिएको उक्त शो प्रधानले सो उपाधी जितेकी हुन । 


सिक्किमको नाम्चीका प्रधान एमटीभीबाट प्रसारण हुने सो रियालिटी शोमा सहभागी भएकी थिईन । 


उक्त शोमा भारतका चर्चित सुपर मोडल मिलिन्द सोमन पनि उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika