५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सिंहदरवार प्रवेशमा कडाई गरिदै, पत्रकारलाई विट अनुसारको पास


प्रकाशित: बुधबार, २७ असार २०७५, २१ः५३ बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्रालयले सर्वसाधारण तथा पत्रकारलाई सिंहदरवार प्रेवशमा कडाई गरिने तयारी गरिरहेको छ ।

 
अब सर्वसाधारणले जुन मन्त्रालयको पास पाएको हुन्छ सो मन्त्रालयबाहेक अन्य मन्त्रालय जान नपाउने व्यवस्था गरिने भएको गृहमन्त्रालका अधिकारीहरुले जनाएको छ ।

 
अधिकारीहरुका अनुसार एउटा पासले भित्र पसेर विभिन्न मन्त्रालय छिर्ने गरेकोले सोलाई व्यवस्थित गर्न नयाँ नियम ल्याउने लागिएको हो ।

 
यो नियम लागू भए हरेक मन्त्रालयले आगन्तुकलाई दिने कार्ड बनाउने र तिनको रङ फरक–फरक हुनेछ ।

 
अहिले सिंहदरवार प्रवेश गर्ने सर्वसाधारण जुनसुकै मन्त्रालयमा सहज प्रवेश गर्ने गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex