४ बैशाख २०८१, मंगलबार
Header

सिंहदरवार प्रवेशका लागि जारी गरिएको प्रेवश पास खारेज


प्रकाशित: बुधवार, २८ पुस २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ओमिक्रोन भेरिएन्टको जोखिमलाई ध्यानमा राख्दै सिंहदरवार प्रवेश पास खारेज गरिएको छ । 


बुधवार गृहमन्त्रालयले एक सुचना जारी गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।


अब सिंहदरवार प्रवेशको लागि नयाँ अस्थायी पास वा परिचयपत्र जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्ने सुचनामा उल्लेख छ । 


सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ छ । पत्रकारहरुको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन ।


अहिले काठमाडौं उपत्यकामा सबैभन्दा बढि संक्रमितहरु थपिने क्रम बढ्दो छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD