२० बैशाख २०८१, बिहिबार
Header

सिंहदरवार अगाडी प्रदर्शन गर्ने १२ जना पक्राउ


प्रकाशित: विहिवार, ६ बैशाख २०८०, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । युद्धग्रस्त रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरिएको छ । 


रुसी सेनामा आवद्ध नेपालीहरुको जीवनरक्षार्थ अयिभानमा आफन्तले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन । 


प्रदर्शनको क्रममा प्रहरीले १२ जनलाई नियन्त्रणमा लिएको छ । अवैध तरिकाले रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, युक्रेनसँगको युद्धमा मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै प्रदर्शन गरेका हुन ।


अभिायनले युद्धमा घाइते नेपालीको उचित उपचार र रुस सरकारबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन मागसहित १३ बुँदे मागहरु राखेका छन ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD