१२ भाद्र २०८३, शुक्रबार
Header

सिंहदरवार अगाडी गर्जिए महिला अधिकारकर्मी ! (भिडियो)


प्रकाशित: शनिवार, १ फागुन २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । महिला हिंसाविरुद्ध शुक्रवार महिला अधिकारकर्मीहरु सिंहदरवार अगाडी गर्जिएका छन । 

 


प्रधानमन्त्री केपी ओली नेतृत्व सरकारमा भईरहेको महिला हिंसा तथा वलात्कारविरुद्ध महिला अधिकारकर्मीहरु कडा रुपमा प्रस्तुत भएका थिए ।


महिला अभियान्ता तथा अधिकारकर्मी रजनी मिलाले भनिन,‘बलात्कार हुँदा पनि प्रधानमन्त्री मुक दर्शक भएर बसको छ । महिलामाथि हुने हिंसाविरुद्ध यो सरकार बोलेको छैन ।’


महिलाको मर्म नबुझेने राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको ईशारामा चलेको आरोप अधिकारकर्मीहरुले लगाएका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex