१३ बैशाख २०८१, बिहिबार
Header

सिंहदरवारस्थित शालिकमा मल्यार्पण गरी मनाईयो पृथ्वीजयन्ती


प्रकाशित: बुधवार, २७ पुस २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । सिंहदरवारको गेट अघि रहेको पृथ्वीनारायण शाहको शालिकामा मल्यार्पण गरी ३०१ औं पृथ्वीजयन्ती मनाएको छ ।


आज पुस २७ गते विहान राष्ट्रपति विद्यादेवी भण्डारीले शालिकमा मल्यार्पण अघि सेनाको एक टुकडीमा शाहको सम्मानमा सलामी अर्पण गरेका थिए ।

 


सो अवसरमा विभिन्न संघ, संस्था लगायत राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा गएको टोलीले पनि शालिकमा मल्यार्पण गरेका थिए ।


राप्रपाकै सर्त अनुसार सरकारले आज पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिएको छ । 


पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD